सुचना, समाचार र मनोरन्जन
Browsing Tag

bhajan

कलाकार तथा निर्देशक पवन केसीको स्रोतामाझ आयो भजन

काठमाडौं : कलाकार तथा निर्देशक पवन केसी अब गायक पनि बनेका छन्। बहुप्रतिभाका धनी केसीले आफ्नो स्वरमा शिव स्तोत्र भजन ‘आशुतोष शशांक शेखर’ भजन तयार पारेका छन्। पौराणिक ग्रन्थ शिव महापुराणमा आधारित संस्कृत भाषाको शिव स्तोत्र भजन ‘आशुतोष शशांक…