सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण देखिन थाल्यो

बैतडी/ सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको छ । पढाई तथा रोजगारीको खोजीमा भारतका विभिन्न ठाउँ पुगेर स्वदेश फर्किनेहरूमा फेरि कोरोना भाइरस देखिन थालेको हो। पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन…

ज्येष्ठ नागरिक जीवित पाठशाला हुनः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ/ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन् । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ज्येष्ठ…

एउटै गाउँपालिकाबाट ६ करोड बढीको अदुवा बिक्री

रुकुम/ रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड रुपैयाँभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख रुपैयाँ आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि…

राष्ट्रपति पौडेल बागलुङमा

बाग्लुङ/ राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आएका छन् । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आएका हुन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी…

पर्यटकको आकर्षण गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

पोखरा / गण्डकी प्रदेश सरकारको गौरवको आयोजना पचभैया प्राणी उद्यान केन्द्रमा पर्यटकको आकर्षण बढेको छ । पोखरा महानगरपालिकाका तीन वडा समेटेर निर्माण गरी सञ्चालनमा आएको उद्यान केन्द्र सर्वसाधारणका लागि खुला गरिएसँगै सो क्षेत्र पर्यटकीय रोजाइमा…

पटक पटकको आवधिक योजनाको बावजुद सिँचाई सुविधा पुग्न सकेन

काठमाडौँ/ पछिल्लो आवधिक योजनाले लक्ष्य बमोजिम खेतीयोग्य जमिनको ५० प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुर्‍याउन सकेको छैन । राष्ट्रिय योजना आयोगको १५ औँ आवधिक योजनाले खेतीयोग्य जमिनको ५० प्रतिशत क्षेत्रमा वर्षभर सिँचाई सुविधा उपलब्ध गराउने…

चितवनमा आज पनि हात्ती शृङ्गार प्रतियोगिता

काठमाडौँ/ चितवनको सौराहामा शुरु भएको १७ औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय…

७ दिनभित्र सम्पर्कमा आउन सम्पर्क विहिन प्रहरीलाई निर्देशन

काठमाडौँ/ नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दारगराउँदा समेत…

यी हुन् प्रधानमन्त्रीले घोषणा गरेका नयाँ योजना र कार्यक्रम

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको एक वर्षका अवसरमा देसबासीका नाममा सम्बोधन गर्दै केही महत्त्वपूर्ण योजना र कार्यक्रमसमेत घोषणा ग्रका छन् । आफ्नो एक वर्षे कार्यकालका उपलब्धि र सरकारको अबको…

भूकम्प पीडितलाई नेविसंघको ७ लाख बढी सहयोग

काठमाडौँ/ नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ । समितिका सदस्यहरूबाट प्रतिव्यक्ति एक हजार रुपैयाँका…