सार्वजनिक यातायातलाई दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने गृहमन्त्रीको घोषणा
काठमाडौं /
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ट्राफिक सचेतना…