सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2024

को–को छन् ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ टिममा 

काठमाडौँ  : संयुक्तराज्य अमेरिकाको विभिन्न सहरमा नेपाली कला र संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले साङ्गीतिक तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम हुने भएको छ । ‘अब नाच्छ अमेरिका २’, ‘अब हाँस्छ अमेरिका २’ र ‘अब सुन्छ अमेरिका’ कार्यक्रम आउँदो…

मदनको निर्देशनमा निर्माण भएको ‘एक्टर’को ट्रेलर सार्वजनिक

काठमाडौं : आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने फिल्म ‘एक्टर’को ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ। आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन्।…

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजरमा ग्रामीण परिवेशको कथा

काठमाडौं : सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ। यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन्। फिल्मकी मुख्य कलाकार लक्ष्मी गिरीले बाचन गरेको कविताको अंशबाट सुरु…

भुवन र उषा एकअर्कालाई सोध्दै छन् ‘कुन देवको सृष्टी हौँ’

काठमाडौं : गीतकार तथा मोडल भुवन लोहनीले आफ्नो नयाँ गीत ‘कुन देवको सृष्टी हौँ भन्दै उषा उप्रेतीलाई सोधेका छन्। बुधबार यो गीतको भिडियो सार्वजनिक गर्दै उषालाई यो कुरा सुनाएका हन्। गीतकार भुवनले गीतको भिडियोलाई कृपा फाउन्डेसनको अफिसियल…

भिम रावल पार्टीको संगठित सदस्य बाट निलम्बित

काठमाडौँ/ नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार…

९२ लाख रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं/ प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित काठमाण्डाैबाट तीन जनालाई पक्राउ गरेको छ । रवि धमला, जीतबहादुर तामाङ र सन्तोष खातीलाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका एसएसपी सानुराम भट्टराईका…

फिल्म ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री,कसले किन्यो ?

काठमाडौं : चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको फिल्म ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ। आगामी फागुन १४ गते अर्थात शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउने षे फिल्मको भारत बाहेकको देशमा बिक्री भइसकेको…

कांग्रेसले सय दिने विशेष अभियान पौष १६ सम्म गर्ने

काठमाडौं/ नेपाली कांग्रेसले सय दिने विशेष अभियानको समयावधि थप्ने भएको छ । बाढी पहिरो, चाडपर्व, उपनिर्वाचन लगायत कारणले कार्यसम्पादन हुन नसेकका जिल्लामा समयावधि थप्न लागिएको जनाएको छ । ७ असोजदेखि सुरु भएको सय दिने अभियान १६ पुसमा सकिने…

बालकोट हत्या प्रकरण : स्कुटरको लाइसेन्स लिन आएका कुलप्रसाद परीक्षा नदिई अस्ताए, वृद्ध बुबाआमादेखि…

भक्तपुर : जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको…

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

पाल्पा : रामपुर नगरपालिका-५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गरेका छन् ।…