सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

पाल्पाली समाज पोखरामा श्रीधर पराजुली

पोखरा/ पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो ।…

कर्मचारी स्थायी प्रक्रिया रोक्न गण्डकी विश्वविद्यालयलाई अदालतको आदेश

पोखरा/ गण्डकी विश्वविद्यालयले त्यहाँ कार्यरत सबै कर्मचारीलाई स्थायी गर्ने तयारी गरेको छ । कर्मचारी स्थायी गर्नका लागि पत्रिकामा सूचना समेत जारी भैसकेको छ । एकै पटक ७८ प्राध्यापक तथा कर्मचारीहरू स्थायी गर्ने तयारी विश्वविद्यालयको छ ।…

नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा ‘बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II’ आयोजना हुने

पोखरा/ नेपाली नयाँ वर्ष २०८२ को स्वागतलाई विशेष बनाउने उद्देश्यका साथ 'बिक्रम संवत म्युजिक फेस्टिवल Vol. II' आगामी चैत ३१ गते (अप्रिल १३, २०२५) पोखराको बाराहीघाट मैदान, लेकसाइड मा आयोजना हुने भएको छ। फेस्टिवलको आयोजक टिमका अनुसार…

वसन्तको तेस्रो गीत आयो ‘हेर्दै आँखामा’

काठमाडौं : यहीँ चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’को तेस्रो गीत ‘हेर्दै आँखा’मा रिलिज गरिएको छ। प्रदर्शनमा आउनु ६ दिन बाँकी छँदा निर्माण टिमले तेस्रो गीत रिलिज गरेको हो। गीतमा सुगम पोखरेल र समिक्षा अधिकारीले गाएका छन्।…

इस्लाम धर्मावलम्बीहरूको पर्व इदको अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौँ/ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व इद सोमबार परेकाले सो दिन बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । २०८० माघ २९ को राजपत्रमा प्रकाशित सूचनामै इदमा बिदाको दिने…

राजेश हमालले स्वर भरेसँगै सकियो ‘नरसिंहा अवतार’को डबिङ

काठमाडौं : फिल्म ‘नरसिंहा अवतार’को अभिनेता राजेश हमालले स्वर भरेका छन्। उनले फिल्मको डबिङ सकिएसँगै सबै काम सकिएको हो। निर्माण पक्षका अनुसार अभिनेता हमालले ‘के तपाई मलाई बेवकुफ सम्झिनुहुन्छ या साँच्चिकै पागल’डाइलक बोल्दै डबिङ सकाएका हुन्।…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने

काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो । विमानस्थल व्यवस्थापनले २३ कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरी…

सुरक्षा अभिनित ‘खेल’को ट्रेलरमा रहस्यमय कथा र काठमाडौंको इतिहास झल्काउने प्रयास

काठमाडौं : सस्पेन्स थ्रिलर नेपाली फिल्म ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ। यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटाको अभिनय…

सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसँगै सकियो ‘आइइसी डिजाइनर रनवे’

काठमाडौँ : करिब एकदर्जन चर्चित सेलिब्रेटी र ३१ जना व्यवसायी मोडल एउटै र्याम्पमा प्रस्तुत भएका छन्। शुक्रबार र शनिबार दारबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य सजावट सहित आयोजित फेसन शो जोय ‘आइइसी डिजाइनर रनवे’को र्याम्पमा सेलिब्रेटी र…

पोखरामा एईसीसी ग्लोबल एजुकेसन फेयर भव्य रूपमा सम्पन्न, ११० विद्यार्थीको सहभागिता

पोखरा/ शिक्षाको अवसरप्रति उत्साहित पोखराका विद्यार्थीहरूका लागि आयोजित AECC ग्लोबल एजुकेसन फेयर २०२५ आइतबार पोखरा ट्रेड मल (तृतीय तलामा) भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। मेलामा अमेरिक‍ा, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र…