आज फागुन २९ गते बिहीबारको राशिफल पढ्नुहोस
शुभप्रभात/
२०८१ फागुन २९ गते, बिहीवार, १३ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष चतुर्दशी तिथि, १०ः३२ बजेपछि पूर्णिमा। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन…