सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

सहारा क्लब अष्ट्रेलियाको नयाँ शाखा मेलबर्नमा

कास्की : सहारा क्लब अष्ट्रेलियाले पहिलो शाखा सहारा क्लब भिक्टोरीया मेलबर्नमा बिस्तार गरेको छ। भर्खरै १० वर्ष पार गरेको उपलक्ष्यमा सहारा क्लब अष्ट्रेलियाले अध्यक्ष सिद्दार्थ पौडेल र कोषाध्यक्ष कल्याण खड्का उपस्थित भएर उक्त शाखा…

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो

सिड्नी : कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ । अस्ट्रेलियाको शृंखलाबद्ध यात्रामा रहेको…

प्रिमियरमा व्यापक रुचाइएको चलचित्र ‘अञ्जिला’लाई उत्साहजनक शो, अग्रिम टिकट बिक्री सुरु

  काठमाडौं : होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली चलचित्र 'अञ्जिला'को अग्रिम बुकिङ सुरु भएको छ । सोमवार काठमाडौंमा भएको प्रिमियरबाट प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि चलचित्र हलहरू पनि उत्साहित देखिएका छन् ।…

ठमेलमा होली हंगामा हुँदै

  काठमाडौं : यस वर्ष पनि रंगहरूको चाँड होलीको अवसरमा ठमेलमा होली हंगामा ‘सिजन टु’ हुने भएको छ । बिहीबार थ्री सिक्स्टी फाइभको इभेन्टको आयोजनामा ठमेलको होटल वैशाली अगाडि तथा टेन एक्सको पार्किङ जेड स्ट्रीटमा विभिन्न कलाकारको…

गण्डकीमा काष्ठफल तथा फलफूलखेती विस्तार

गण्डकी : गण्डकी प्रदेशअन्तर्गत दश जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनामार्फत फलफूल बगैँचा विस्तारको काम अगाडि बढेको छ। नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोगमा दुई वर्षअघि…

जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै

मुस्ताङ : बर्सेनि कालीगण्डकीले जोमसोम बजार कटान गरेपछि तटबन्ध निर्माण प्रारम्भ भएको छ । सङ्घीय सरकारअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागको अगुवाइमा ‘जोमसोम बजार संरक्षण योजना’ अन्तर्गत नदी नियन्त्रण थालिएको हो । योजनाअन्तर्गत…

बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा

म्याग्दी : बेनी–दरबाङ सडकको रणवाङ-तोलावाङ खण्डमा कालोपत्र भएको छ। पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा-दुखुखोला-तल्लोदुखु-रातोढुङ्गा हुँदै तोलावाङ…

सागसब्जी बेचेर मासिक एक लाख आर्जन

सुनसरी : प्रत्येक दिन रोजगारीको खोजीमा सयौँ युवा विदेशिने गरेका छन्भने केही भने विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसायी बनेका छन् । विदेशबाट फर्किएर नेपालमा स्वरोजगार बनेका एक उदाहरण हुन् रामधुनी नगरपालिका–२ कालीझोडाका किसान…

‘मितज्यू’को मुख्य भूमिकामा दयाहाङ राई र तेरिया फौजा मगर अनुबन्धित

काठमाडौं : अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९…

काठमाडौंमा प्रदूषण बढ्दो : आज बिहान विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा

काठमाडौं/ काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि चल्न नसकेकाले प्रदूषणको मात्रा बढेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा मौसम धुम्मिएको छ । केही दिनयता आकाश खुल्न…