ऐचोपैचो निर्देशनपछि कृषाको ‘पिताम्बर’, भन्छिन्,‘पिताम्बर हेरेपछि दर्शक मजा बोकेर घर जान्छन्’
काठमाडौं :
निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन्। तर उनले ‘एैचो पैचो’ पछि…