इक्यानकाे वहसमुलक कार्यक्रम ‘EDU360’: शिक्षामा दीर्घकालिन साेच राख्न वक्ताहरुको जोड
पोखरा /
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले शुक्रवार शैक्षिक वहस(EDU360) सम्पन्न गरेकाे छ। विगतका वर्षहरुमा शैक्षिक मेला गर्दै आएकाे इक्यानले याे वर्ष राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Global Education for Buildingthe…