सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2024

अमेरिकामा शिव श्रेष्ठलाई दीर्घ साधना,‘बोक्सीको घर’लाई जुरी अवार्ड

काठमाडौं : अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्डमा अभिनेता शिव श्रेष्ठलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ । यता प्रदीप खड्का अभिनित फिल्म‘पूजार सार्की’ सर्वोत्कृष्ट फिल्म घोषित गरियो भने ‘गाउँ आएको बाटो’ले क्रिटिक्स…

छक्का पञ्जा टिमको काभ्रेका दाप्चाबासीलाई खानेपानीको सामाग्री सहयोग

काठमाडौं : फिल्म ‘छक्कापञ्जा ५’को टिमले काभ्रेको एउटा गाउँमा खानेपानीको पायप लगायत सामाग्री बितरण गरेका छन्। आइतबार आयोजित समारोहमा निर्माता तथा अभिनेता दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माको टिमले दाप्चा पुगेर धारा निर्माणको…

टमाटर फाल्दै अल्लु अर्जुनको हैदराबादस्थित घरमा तोडफोड

काठमाडौं : भारतीय अभिनेता अल्लु अर्जुनको हैदराबादस्थित घर बाहिर तोडफोड गरेका छन्। उस्मानिया विश्वविद्यालयका विद्यार्थीले उनको घर तोडफोड गरेका हुन्। तोडफोडमा उत्रिएका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। आक्रमणकारीहरु अभिनेताको घरमा जबरजस्ती…

छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक

काठमाडौं/ नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो । हाल पोस्टर सार्वजनिक गर्दै निर्देशक…

समृद्ध र शान्त समाजका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समृद्ध र शान्त समाज निर्माणका लागि ध्यान अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । विश्व ध्यान दिवसका अवसरमा शनिबार मन्त्रालयले पोखरा रंगशालामा…

होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा सकियो

काठमाडौं/ चलचित्र 'होस्टेल ३' को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको 'बडी ट्रान्सफर्मेसन' (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका…

पर्यटकीय बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो

बागलुङ/ समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो । बागलुङको पर्यटकीय क्षेत्र…

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले हिउँदे वर्षाको सम्भावना

काठमाडौँ/ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र…

रवि लामिछाने लगायतविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस

काठमाडौँ/ सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएसँगै रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सोमबारदेखि थुनछेक बहस हुने भएको छ । सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण…

आज पुस ८ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ पुस ८ गते, साेमवार, २३ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष अष्टमी तिथि, १७ः२९ बजेपछि नवमी।  मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू…