सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

प्रदीप खड्काको जन्मदिनको अवसर पारेर ‘पिताम्बर’को आयो टिजर

काठमाडौं : युवापुस्तामा रुचाइएका चर्चित अभिनेता प्रदीप खड्काको ३३औं जन्मदिनमा फिल्म ‘पिताम्बर’को नयाँ टिजर सार्वजनकि भएको छ। उनको जन्मदिनको अवसर पारेर झन्डै एक मिनेट लम्बाइको एक्सनप्रधान टिजरमा उनलाई ‘सुपरस्टार’को ट्याग दिइएको छ।…

अन्तर्राष्ट्रियस्तरको स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस ‘भिभाची’को केकी र रेखाले गरे अनावरण

ललितपुर : अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाचीु भित्र्याएको छ। कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा…

‘लाज शरणम्’ हेरेपछि मेयर बालेनले भने,‘यस्तो डिटेल दिनुभा’छ नि’

काठमाडौं : दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘लाज शरणम्’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हेरेका छन्। उनले बालेनले सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘लाज शरणम्’ हेरेका…

वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिवलिङ्गको शिलन्यास

पोखरा : पोखरा महानगरपालिका वडा नं. २६ को सिलिङ्गेमा ४० फिट अग्लो शिव लिङ्गको निर्माण हुने भएको छ। शिवलिङ्गको सोमबार एक कार्यक्रमका विच पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले शिलन्यास गर्नु भयो। शिलन्यास कार्यक्रममा…

प्रतिनिधिसभा बैठकमा आज प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ/ सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन्।…

कास्की केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

कास्की/ कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा…

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा/ पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४…

हङकङमा भब्यताका साथ ११५औं महिला दिवस मनाईयो

हङकङ/ गैरआवासिय नेपाली संघ हङकङ महिला बिभाग र नेपाली महिला संघ हङकङ द्दारा संयुक्तरुपमा आयोजना गरिएको ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस स्थानिय मङकोकको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ । नेपाली महिला संघ हङकङका अध्यक्ष एवं…

आज फागुन २७ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ फागुन २७ गते, मंगलवार, ११ मार्च २०२५। फाल्गुण शुक्ल पक्ष द्वादशी तिथि, ९ः३९ बजेपछि त्रयाेदशी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। प्रक्रिया…

वुमन्स डे कपमा नेपाल हङकङसँग २ रनले पराजित

काठमाडौं/ युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग हार व्यहोरेको छ । नेपाल हङकङसँग २ रनले पराजित भएको हो । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र…