सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

गत ७ महिनामा संघ सरकारको खर्च साढे ७ खर्ब बढी

काठमाडौं/ चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा संघ सरकारले साढे ७ खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ७ महिनाको समग्र आर्थिक तथा वित्तीय विवरण अनुसार संघ सरकारले ७ खर्ब ५४ अर्ब ८५ करोड…

बाजुराको भीरमा अड्किएका ८ जनाको उद्धार

बाजुरा/ बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा भीरबाट लडेर ज्यान गुमाएकाको उद्धारका लागि गएका आठ जनाको उद्धार भएको छ । हिजो दिउँसो कर्णाली नदीमा माछा मार्न गएका र घर फर्कने क्रममा स्वामीकार्तिक–२ फयाल गाउँका पुसे…

चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं/ नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को दोस्रो टिजर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकार प्रदीप खड्काको जन्मदिनको अवसर पारेर निर्माण पक्षले सोमबार टिजर सार्वजनिक गरेको हो ।…

सञ्चार उद्यमी हुमागाईं अन्तर्राष्ट्रिय लायन्स डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित

काठमाडौं/ लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी दुर्गाप्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् । सफल आवाज डटकमका प्रकाशक तथा सफल मिडिया हाउस प्रालिका…

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन हुने

मनाङ/ हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको…

 प्रतिनिधिसभा बैठकमा  मङ्गलवार प्रचण्डले सम्बोधन गर्ने

काठमाडौँ/ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् सोमबार प्रमुख सचेतकहरूको बैठकमा मङ्गलवारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले बोल्ने समयबारे छलफल भएको…

एकै महिना १३७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ/ रेमिट्यान्स आप्रवाहले फेरि लय लिन थालेको छ । मंसिर तथा पुसमा घट्दै गएको रेमिट्यान्स माघ महिनामा पुनः लयमा फर्किएको हो । माघ महिनामा मात्रै रेमिट्यान्स आप्रवाह झण्डै १३७ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।…

‘झिल्को’ फिल्मको टिजर सार्वजनिक

काठमाडौं/ ‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ। टिजरमा मोबाइलले बालबालिकामा…

‘हेल्लो काशिराम’ को फस्टलुक पोस्टर सार्वजनिक, जेठ २ मा प्रदर्शन तय

काठमाडौं/ गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे उत्सुकता बढेको छ । निर्माण टिमले आगामी २०८२ जेठ २…

चैते धान रोप्दै लोपोन्मुख वनकरिया

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरू गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते यो समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन्। खेतमा धान रोप्दै गरेकी सुन्तली…