सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

बटुवालाई प्यास मेटाउन मुस्किल, हराए सार्वजनिक धारा

सुनसरी : विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा…

धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा

म्याग्दी : धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको…

मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा…

मुस्ताङ : मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष…

पर्थमा नेपथ्यले कमाएको धन्यवाद

   पर्थ : स्थानीय मेट्रो सिटी हलमा श्रीमतीसँग नाच्दानाच्दै कन्सर्ट सकिएपछि सौगात पौडेल बेस्सरी चिच्याए, ‘अमृत दाइ धन्यवाद !’ ब्यान्डले सबैलाई झुकेर अन्तिम अभिवादन गरिरहेका बेला निस्केको सौगातको आवाजमा मर्म सुनिन्थ्यो । ‘मैले…

वर्कसप तथा रिकण्डिसन व्यवसाय संचालकसँग प्रहरीको छलफल

कास्की : पोखरास्थित वडा प्रहरी कार्यालय बैदाम, कास्कीको आयोजना तथा कास्की मोटरसाइकल वर्कसप एसोसिएसन पोखराको सहकार्यमा "वर्कसप तथा रिकण्डिसन व्यवसाय संचालक तथा कर्मचारीहरुसँग छलफल, अन्तरक्रिया एवम् सचेतनामूलक स्टिकर टाँस कार्यक्रम” सम्पन्न…

कास्कीमा पीडितसँग प्रहरी भेटघाट कार्यक्रम सम्पन्न

कास्की :  जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा वडा प्रहरी कार्यालय बैदामको आयोजनामा "पीडित पुनः भेटघाट कार्यक्रम" सम्पन्न गरेको छ। गत मिति फागुन २३ कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया र वडा प्रहरी कार्यालय…

कालीगण्डकी करिडोरः बादरजुङ र काभ्रेभिरको यात्रा सहज

म्याग्दी : बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी…

थारुआलु खेतीबाट आम्दानी लिँदै किसान

अत्तरिया : यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् । धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम…

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

बागलुङ : जैमिनी नगरपालिका–३, दमेकका महिला डेढ वर्षअघिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्लामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत…

कागज उद्योगमा रमाउँदै पासाङ

गोरखा : भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौँरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्केका उनलाई के काम पाइन्छ र के…