बैंकहरुले ७ महिनामा कमाए ३६ अर्बभन्दा धेरै नाफा
काठमाडौं/
वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिना साउनदेखि माघसम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।
गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा वाणिज्य बैंकहरुको औसत नाफा १.६२ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको…