सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

निजामती अस्पताल निर्देशकमा तीन जनाको नाम सिफारिस

काठमाडौं/ निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका तीन जनाको नाम सिफारिस भएको छ । निर्देशकका लागि आवेदन दिएका १० जनामध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा तीन जनाको नाम सिफारिस गरिएको हो । संघीय मामिला तथा सामान्य…

प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

सुन्दरबजार/ प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा…

यस्तो बन्यो फिल्म ‘खेल’को शीर्ष गीतको भिडियो

काठमाडौं : आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको फिलम ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा गीत रचना तथा स्वर स्याम्मी डी रियल जीको स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन्। गीतको मिक्सिङ तथा…

कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र

काठमाडौं/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाउनुभएको छ । सरकारले पदबाट तपाईँलाई किन नहटाउने भनेर सोधेको विषयमा उहाँले सफाइ पेश गर्नुभएको हो । उहाँले कानून, प्राकृति न्याय, तथ्य एवम् संलग्न…

ब्रिटिस फिल्म ‘कामा’ मा टङ्क

काठमाडौं : बेलायतमा बसोबास गर्दै आएका नेपाली अभिनेता टङ्क धमाला पछिल्लो समय चर्चामा छन्। उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ। ब्रिटिस विज्ञापन तथा फिल्म ‘डेन्जरस गेम’ मा समेत…

काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर

काठमाडौँ/ काठमाडौँ उपत्यकाको आकाश डम्म बनको छ । साँझ ५ः३१ मिनेटमा उपत्यकाको वायु प्रदूषण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । यहाँको वायु प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ । मौसम…

सिरियाको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु

सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ। यो सिरियाको १४…

हमासद्वारा गाजा युद्धविराम वार्ताको दोस्रो चरणअघि बढाउन माग

इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहो¥याएको हो । …

पर्याप्त वर्षा नहुँदा काठमाडौं उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो

काठमाडौं : पर्याप्त वर्षा  नहुँदा काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ । मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन…

उदयपुरमा लागुऔषध दुर्व्यसनी बढे

उदयपुर : जिल्लामा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर्ता वृद्धि हुँदै गएका…