सुचना, समाचार र मनोरन्जन
Browsing Tag

किरण श्रेष्ठ

‘दान्भी’मा मेरो चाखलाग्दो चरित्र छ जुन अहिले भन्न मिल्दैन : कुन्साङ

काठमाडौं : तीन दर्जन भन्दाबढी गीतको म्युजिक भिडियोमा अभिनय गरेका कुन्साङ बोमजम फिल्म ‘दान्भी’मार्फत फिल्मी अभिनयमा ‘डेब्यू’ गर्दैछन्। यही असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्मबाट उनी निकै आशावादी र उत्साहित छन्। फिल्ममा ‘सारांश’…

‘प्रेम गीत’ हेरेपछि किरणलाई मन परेकी थिइन पुजा शर्मा : उनैसँग अभिनय गर्न पाउँदा छन् दंग

काठमाडौं : फिल्म ‘पर्खी बसे तिमीलाई’बाट अभिनेतामा डेब्यु गरेका किरण श्रेष्ठको दोस्रो फिल्म ‘दान्भी’प्रदर्शनको तयारीमा छ। पहिलो फिल्मले उनको खासै उचाई लिन सकेन। फिल्मले व्यवसायिक रुपमा असफल भएपछि उनी सहित अन्य कलाकारको समेत चर्चा भएन। यसमा…