सुचना, समाचार र मनोरन्जन
Monthly Archives

भदौ १५, २०८१

तिज महोत्सवमा दुर्गेश, निशा, सुजता, चन्द्रदेखि नमराजले नचाए, जितु र दिनेशले हँसाए

काठमाडौं : कलरइसेन्स र नेचरइसेन्सले आयोजनामा २० औं तिज महोत्सव काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ। अग्रजदेखि नयाँ पुस्तासम्मका दर्जन कलाकारले करिब पाँच घन्टासम्म दर्शकलाई आफ्नो गीतसंगीत र नृत्यबाट उनीहरुलाई निरन्तर नचाए। सो क्रममा गायक…

‘एक्टरः टेक वान’बाट कमव्याक गरेका राजबल्लभको क्यारेक्टर अनुसन्धानकर्मी

काठमाडौँ : फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको पोस्टर रिलिज भएको छ। निर्माण टिमले शुक्रबार उनको जन्मदिनको अवसर पारेर क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरेको हो। पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक…

बले र अलिशाको ‘उत्ताउलो जवानी’

काठमाडौं : म्युजिक भिडियो निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाएकी बबिता श्रेष्ठ ‘मलेकु’ को निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘उत्ताउलो जवानी’ को रिलिज भएको छ। निर्माण टिमले शुक्रबार एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरेको हो।…

आश्माको ‘सोह्रै सिंगार लाएँ’

काठमाडौं : नारीपर्व तीज लक्षित सांगीतिक कोसेली ‘सोह्रै सिंगार लाएँ’ गीतको भिडियो  सार्वजनिक भएको छ। हालै ओएसआर डिजिटल च्यानलबाट यस गीतको भिडियो रिलिज भएको हो। दिनेशराज पुरीको शब्द, नारायण थापा र आश्मा दुलालको स्वर समेटिएको ‘सोह्रै सिंगार…

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ ।…

पुस्तकालय दिवसमा र्‍यान्डमद्वारा पुस्तक आदानप्रदान

पोखरा/ पठन संस्कृतिको विकासमा क्रियाशील संस्था र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर सत्रौँ पुस्तकालय दिवस शनिवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा साहित्यकार त्रिवेणीले…

वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल ९टान०, गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका प्रमुख…

संविधान संशोधन हुनसक्ने अवस्था छः देउवा

काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित एक कार्यक्रमा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन…

दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पास हुन्छ: महामन्त्री शर्मा

काठमाडौ/ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव भोलि बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गर्नुभएको छ । काठमाण्डौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कांग्रेस…

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै…