सुचना, समाचार र मनोरन्जन
Monthly Archives

November 2024

युकेमा काँडेतारको विशेष शो,हेर्ने दर्शकले गरे प्रशंसा

काठमाडौं : साउथईष्ट लण्डन रोयल बरो अफ ग्रीनउइचका मेयर जित रानाभाटको प्रमुख आतिथ्यमा इनास युके चलचित्र प्रबद्र्धन समितीको आयोजनामा चलचित्र काँडेतारको विशेष शो गोरखा क्याप्रीकनको हलमा प्रदर्शन गरिएको छ। उक्त कार्यक्रममा खस समाज युकेद्वारा…

‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनमा ४३ करोड ४० लाख रुपैयाँ ग्रस

काठमाडौं : विजय बराल अभिनित ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनमा ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ। शनिबारसम्मको कमाई ४३ करोड भन्दा माथी पुगेको हो। आइतबार वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो…

आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामै गरिदै

काठमाडौं : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम वर्षिक साधारण सभा यही आगामी माघ २१ गते हुने भएको छ। अमेरिकामा रहेर नेपाली साहित्यमा कलम चलाउने गीतकारहरुको सामुहिक संस्था ूआप्रवासी नेपाली गीतकार संघको सभा अमेरिकाको ओहायो राज्यमा हुने…

नरेश प्रधानको ‘तिमीलाई पाउँदा’मा कुन्साङ र श्रद्धा

काठमाडौं : गीतकार एवं सामाजिक अभियन्ता नरेश प्रधानको शब्द रचनामा ‘तिमीलाई पाउँदा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। उनले हालै युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। प्रताप दास र अस्मिता अधिकारीलेगाएको यो गीतमा संगीत एलिस कार्कीले…

दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं/ सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमै उपस्थित गराउन आदेश लिएको छ । प्रसाईंका छोरा निराजन प्रसाईंले बुबाको पक्राउ गैरकानूनी भएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो ।…

उपचुनावमा सेना परिचालन गरिने

काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले यही मङ्सिर १६ गते हुने उपचुनावमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ । उपचुनावलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति…

मतदातालाई मतदानका लागि आयोगले दियो यी विकल्प

काठमाडौँ/ निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताहरूले सवारी चालक अनुमति पत्रका आधारमा पनि मतदान गर्न पाउने जनाएको छ । आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको…

रास्वपा सभापति अझै १५ दिन हिरासतमा

गण्डकी : सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । …

विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

लमजुङ : सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका छन् । गत वर्षदेखि…

कारागार र हिरासत कक्ष सुधार गर्नुपर्ने सुझाव

लुम्बिनी : लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशभित्रका काराकार तथा प्रहरी हिरासत कक्षको अनुगमन सुरु गरेको छ । मुख्य न्यायाधिवक्ता यमलाल खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले पहिलो चरणमा दाङ, अर्घाखाँची, गुल्मी…