सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2025

विद्युत् प्राधिकरणले सार्वजनिक गर्‍यो ‘टप टेन’ उपभोक्ताको नाम

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार बनाइ आफ्ना सर्वाधिक महत्त्वपूर्ण उपभोक्ताको नाम सार्वजनिक गरेको छ । जसमा देशभरिबाट उत्कृष्ट १० (टप टेन) उपभोक्ताको नाम समेटिएको छ । सात वटै…

जङ्गली च्याउ खाएका तीन जनाको ज्यान गयो

इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी डा। अनुपम…

नेप्से परिसूचक आठ दशमलव ५७ अङ्कले घट्यो

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक…

सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न

काठमाडौं : प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उनले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब…

यस वर्षको विपद्ः २० लाख नागरिक प्रभावित हुने अनुमान

काठमाडौं : यसवर्षको प्रि-मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ। यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ। मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा…

निजी विद्यालयलाई राष्ट्रियकरण होइन, गैरनाफामूलक बनाउनुपर्छ: सुमना श्रेष्ठ

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबारको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा भाग लिँदै…

बजेटको अन्तिम तयारीमा अर्थ मन्त्रालय

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/र८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरण तयारी अन्तिम चरणमा पुगेको हो । त्यसैगरी प्राविधिक सहायता…

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

कञ्चनपुर, तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् । विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ…

मकैमा फौजी किराको समस्या, किसान चिन्तित

भोजपुर, मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय…

वित्तीय प्रणालीमा १ खर्ब तरलता भएपछि निक्षेप संकलन मार्फत खिच्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकलाई वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न हम्मे परेको छ । स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो । गत साता मात्रै दुई पटक…