सुचना, समाचार र मनोरन्जन
Monthly Archives

May 2025

चलचित्र ‘परिवर्तन’ निर्माण घोषणा, अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख भूमिका

  काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ…

हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण

भरतपुर : चितवनको पर्यटकीय नगरी सौराहाको हात्ती सफारी व्यवस्थित गर्न माहुतेलाई प्रशिक्षण दिइएको छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना भएको प्रशिक्षणमा सहभागी माहुतेहरुलाई हात्तीको स्याहारसुसार, सफारी व्यवस्थापन तथा…

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

रसुवा : पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ । यही जेठ १३ गते मंगलबारदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । मेला यही जेठ २४ गते एकादशीसम्म…

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि

पोखरा, गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् । संसद् सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा…

नेपथ्य अमेरिका शृंखला २०२५ : नेपथ्यसँगै झुम्यो सियाटल

विशाल ताल र हिउँ थुप्रिएका पर्वतहरूले घेरिएको मनमोहक सियाटलमा नेपथ्यले शुक्रबार सानदार उपस्थिति जनाएको छ । ब्यान्डले नयाँ-पुराना लोकरक गीत प्रस्तुत गरेर दर्शक-श्रोतालाई भरपूर मनोरञ्जन दिएको छ । सातौँ अमेरिका यात्रामा रहेको…

सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारेबार?

काठमाडौँ, साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख…

गाजामा राहत सामग्री लुटिँदा मानवीय संकट गहिरो हुँदै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजामा प्रवेश…

इरान–अमेरिका आणविक वार्ताः विवादका मुख्य बुँदाहरू

काठमाडौं : लामो समयदेखि प्रतिद्वन्द्वीका रूपमा रहेका इरान र संयुक्त राज्य अमेरिकाबीच ओमानको मध्यस्थतामा शुक्रबार रोममा पाँचौं चरणको आणविक वार्ता सम्पन्न भएको छ। दुवै पक्षले बैठकलाई रचनात्मक भन्दै छलफललाई निरन्तरता दिने इच्छा…

शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च

कञ्चनपुर : विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ । पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन…

चौबीस वर्षदेखि न्यायको पखाईमा शुक्लाफाँटा आरक्ष विस्थापित

कञ्चनपुर : हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा २०५८ मंसिर १२ गते उनी त्यहाँबाट विस्थापित भए ।…