गण्डकी प्रदेश सरकारको बजेट पारित
गण्डकी,
गण्डकी प्रदेश सरकारको आगामी आव २०८२÷८३ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । यही असार १ गते सार्वजनिक बजेट र मन्त्रालयगत विनियोजनमाथि प्रदेशसभामा भएको छलपछि शुक्रबार बजेट पारित गरिएको हो । यसअघि बजेटमाथि प्रदेशसभा…