‘हली’ फिल्मको प्रमोशनल गीत सार्वजनिक, स्टार कलाकारहरूको आकर्षक प्रस्तुति
काठमाडौं :
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्माण गरिएको नेपाली फिल्म ‘हली’को प्रमोशनल गीत रिलिज गरिएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रममार्फत ‘चान्प पाए त’बोलको गीत रिलिज गर्रिको हो।
शुभ चिरायू फिल्मस् र जापुरा फिल्मस्…