असार १५ ‘माटोको पर्व’ कि माटोको मजाक ?
सोनिया खत्री,
आज असार १५, देशभर धान दिवस भव्य रूपमा मनाईदैछ । गाउँदेखि सहरसम्म, टेलिभिजन देखि टिकटकसम्म, हिलोमा लट्पटिएका अनुहार, असारे गीतमा नाच्दै रमाइरहेका युवा–युवती, सजाइएको खेत, मख्ख परेका अनुहारहरूको दृश्य सामाजिक सञ्जालमा…