सम्पन्नाको ठुलो मन : आफ्नो जन्मदिनमा उद्धार गरिएका कुकुर बिरालोलाई खुवाइन खाना
कास्की :
पोखराको ग्लोबल कलेजियट माविमा ९ कक्षामा अध्ययनरत सम्पन्ना भट्टले आफ्नो जन्मदिन फरक ढंगले मनाएकी छन् । उनले चाँदनी एनिमल रेस्क्यू एन्ड केयर सेन्टरमा पुगेर उद्धार गरिएका कुकुर बिरालोसँग खानेकुरा खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।…
