झिँगटीले छाउने कालिगड पाउनै मुस्किल
ताप्लेजुङ : जिल्लामा झिँगटीले छाएका घर अहिले हराउँदै गएका छन्। पहाडी क्षेत्रमा रहेका यस्ता घरले स्थानीय कला र वास्तुकलालाई समेटेर स्थानीय पहिचान निर्माण गरेका थिए। पछिल्लो समय झिँगटीले छाएका घर देखिन छाडेका छन्।
…