सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2024

निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालत मानेन

काठमाडौँ/ कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ । कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो ।…

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा १० करोड तिरेर ल्याइदै सोनुलाई : टिकट शुल्क नै एक लाख

काठमाडौं : नेपाली कलाकारको डिमाण्ड बाहिरी देशमा खासै छैन। उही नेपाली समाजमा यताबाट गएकाहरुले गीत गाउने हुन्। नत्र नेपाली कलाकारलाई विदेशी नागरिकले पारिश्रमिक खर्चेर बोलाएको थाहा छैन। तर भारतका सर्वाधिक सफल तथा चर्चित गायक सोनु निगमलाई १०…

‘सक्किगोनी’ टिमसँग लफडा परेपछि काकुपछि बाहिरिए धतुरे

काठमाडौं : हास्य टेलिश्रृंखला ‘सक्किगोनी’बाट धमाधम कलाकारहरु बाहिरिन थालेका छन्। निर्माण टिमसँग चित्त दुखाउदै दीपक आचार्य (काकु)देखि धतुरे अर्थात सिपी पुडासैनी बाहिरिएका हुन्। यतिबेला धतुरे सक्किगोनी छाडेर मरिचमान श्रेष्ठको निर्देशनमा…

सांसद पदबाट रवि लामिछाने निलम्बित

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो। सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण…

फिल्म ‘जात्रा’ नोट नोट’ गीतपछि हरिवंशले गाए ८ वर्षपछि ‘सोल्टिनी’का लागि गीत

काठमाडौं : हास्य अभिनेताका रुपमा परिचित हरिवंश आचार्यले थुप्रै फिल्ममा गीत गाएका छन्। ‘तँ त साह्रै बिग्रिस बद्री’को गीतदेखि सन् २०१६ मा रिलिज भएको फिल्म ‘जात्रा’मा समावेश ‘नोट नोट’सम्म आइपुग्दा दर्जनौ गीत गाएका छन्। यो गीत गाएको करिव ८…

विमानस्थलमा पर्यटकलाई सहजीकरण गर्न निर्देशन

काठमाडौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटक सेवामा सहजीकरण गर्न विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरोकारवाला बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन…

‘डिएसए स्टार २०२४’को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित

काठमाडौं : परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औं संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन्।प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ आइरा खड्का विजेता हुँदा दीपशिखा इटनी ‘फस्ट रनर…

रास्वपाको कार्यबाहक सभापतिमा डीपी अर्याल

काठमाडौँ/ डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् । सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार संसदीय दलको नेता भने तोकिएको…

आइएसएमटी कलेजको प्रोजेक्ट प्रदर्शन

काठमाडौं : तिनकुने गैरिगाँऊ स्थित आइइसएमटी कलेज (ISMT College) n आइइसएमटी  एक्सो प्रदर्शन गरेको छ । डिसेम्बर १९ र २० मा कलेजमा आइटीमा अध्ययनरत विद्यार्थीहरूले बनाएको Robot, Gaming, Lie Detector, Free Detector लगायत विभिन्न २०…

बेमौसमी तरकारी बाली उत्पादन परीक्षणमा जुट्यो सुन्दरबजार

लमजुङ : लमजुङको सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबाली परीक्षण उत्पादन सुरू गरेको छ । जिल्लामा नै पहिलो पटक सुन्दरबजार नगरपालिकाले बेमौसमी तरकारीबालीको परीक्षण उत्पादन गर्न लागेको हो । नगरपालिकाभित्रका आठ जना किसान छनोट गरी…