सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2025

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा

काठमाडौं : महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक…

ब्रिटिस लाहुरेको सपना छोडेर खेलाडी बने दीपक

  सुर्खेत : चाहना ब्रिटिस आर्मीमा भर्ती हुने र धेरै पैसा कमाउने भए पनि समय र परिस्थितिले दीपक हमाललाई त्यसो हुन दिएन । आफू र आफ्नो घरपरिवारको आर्थिक अवस्थाका कारण पनि दीपक लाहुरे हुन चाहन्थे। लाहुरे भएपछि धेरै पैसा…

गण्डकी बहुप्राविधिकका उदास, इन्जिनियरीङ्गतर्फ नेपालभरबाट सर्वोत्कृस्ट

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषदको ३७औ वार्षिकोत्सव, परीषदको स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ। परीषदका सदस्य सचिव महेश भटराइको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार मन्त्री देवेन्द्र…

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज (सोमबार) बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर…

पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी

गण्डकी : पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु…

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

भोजपुर : भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन्। विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन्। भोजपुरको हतुवागढी गाउँपालिकाको…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो । आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल…

‘रुसको कब्जामा छ तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी महत्त्वपूर्ण’ स्रोतहरू’

रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्त्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । यस्तो बेला वासिङ्टनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका…

‘लाज शरणम्’लाई प्रदर्शन अनुमति, प्रचारप्रसारको बाटो खुल्यो,युटुबमा सार्वजनिक भए हराएका गीत र ट्रेलर

काठमाडौं : पाटन उच्च अदालतको आदेशपछि युट्युब प्लाटफर्मबाट हटाइएका टिजर र गीत सार्वजनिक भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट सेन्सर पास भएपछि निर्माण टिमले युटुबमा फर्किएको हो। अब निर्माताले फिल्मको पब्लिसिटी थालेका थालेका…

परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा दिए उजुरी

काठमाडौं : गायक कुमा सागरलाई जिस्क्याएको भन्दै धक्की खेपेको कमेडियन सजन श्रेष्ठले प्रहरी गुहारेका छन्। उनले आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिन पुगेका हुन्। उनले आइतबार ब्युरोमा उजुरी…