सुचना, समाचार र मनोरन्जन
Monthly Archives

February 2025

लमजुङमा भूकम्पको महसुस

लमजुङ : लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।  आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।…

छयानब्बे वर्षमा नागरिकता

बझाङ : वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने…

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी : म्याग्दीको धवलागिरि गाउँपालिका-४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका…

स्याङ्जामा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

स्याङ्जा/ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको…

नेप्से प्रमुखको लागि दर्खास्त आवहान

काठमाडौँ/ अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले इच्छुक नेपाली नागरिकले फागुन…

व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप/ जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरूमा माहुरीपालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् । कम…

ढोरपाटनमा ढोरपाटनमा यस वर्षको पहिलो हिमपात

बागलुङ/ ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले…

आज फाल्गुन १२ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ फागुन १२ गते, साेमवार, २४ फेब्रुवरी २०२५। फाल्गुण कृष्णपक्ष एकादशी तिथि, १०ः४८ बजेपछि द्वादशी। पूर्वाषाढा नक्षत्र, १६ः३७ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ शारीरिक कमजोरीले चिन्ता…

सराङकोट धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा

पोखरा/ पोखराको धार्मिक पर्यटकीय क्षेत्र सराङकोटमा यस वर्ष गर्न लागिएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले महाउत्सवको तयारी…

गण्डकीलाई वेलनेस टुरिजमको हबका रूपमा विकास गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई नै वेलनेस टुरिजमको हबका रूपमा विकास गर्न प्रस्ताव गरेका छन् । पोखरामा भएको स्वजागरण अभियानलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले स्वस्थ जीवनशैलीका लागि प्राथमिकता दिएको…