तुलसी घिमिरे निको भए पछि थालियो ‘पहाड’को छायाङ्कन
काठमाडौँ :
निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ । गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो।…