सुचना, समाचार र मनोरन्जन
IVF New Banner
Monthly Archives

बैशाख १८, २०८१

ओलीको अँगालोमा सुहाङ !

इलाम / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन्। इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन्। इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन्। ओलीले…

सिके राउतको रवि लामिछानेलाई सुझावः जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं / जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा उपनिर्वाचन बारे टिप्पणी गर्दै राउतले रास्वपा…

कुनै पनि निर्वाचनमा मतदान समेत नगरेका सुहाङको संसद यात्रा

इलाम / नेपाल कम्युनिष्ट पार्टी {एमाले}का उम्मेदवार सुहाङ नेम्वाङको संसद यात्रा सुरु भएको छ। इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो। एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा…

डम्बर यक्सोको ‘मेरा मनका अव्यक्त भाबहरु’ लोकार्पण

काठमाडौं : कवि तथा गीतकार डम्बर यक्सोको कविता संग्रह ‘मेरा मनका अव्यक्त भाबहरु’ लोकार्पण गरिएको छ । ललितपुर को युङ्चा हिम रेस्टुरेन्टमा एक विशेष समारोहबीच प्रमुख अतिथि कवि तथा साहित्यकार प्राज्ञ श्रवण मुकारुङ्द्वारा पानसमा वत्ती बालेर उक्त…

कति छ आज सुनचाँदीको मूल्य ?

पोखरा / नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार…

कालो वा हरियो अंगूरमा के फरक छ? कुन अंगूर स्वास्थ्यका लागि बढी फाइदाजनक ?

पोखरा / तपाईले बजारमा कालो र हरियो अंगूर सँगै देख्नु भएको होला, यी दुबै प्रकारका अंगूरहरु धेरै घरहरुमा रुचाइन्छ । तपाईलाई भनौं, यी दुवै अंगूरको स्वाद फरक–फरक हुन्छ । वास्तवमा, यी दुवै अंगूर स्वास्थ्य र स्वाद दुवैको लागि राम्रो मानिन्छ।…

डढेलोले पुर्‍याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह

पोखरा / विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ। हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागी सकेको तथ्यांक प्राप्त भएको छ। यसका…

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छः सांसद सरस्वती बजिमय

काठमाडौं / वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ। एकअर्काको विरोध गर्नबाहेक केही नगरेको देखियो । देशको सामाजिक–आर्थिक विकासका लागि सदनमा…

सुहाङको विजय सभामा सहभागी हुन ओली इलाममा

काठमाडौँ / इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् । नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम…

उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत

इलाम / प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}का मिलन लिम्बूसहित १६…