सुचना, समाचार र मनोरन्जन
Monthly Archives

August 2024

लाख बत्ती बालेर पूजाआजा गरी किङ क्वीन प्रतियोगिताको सुरुवात

काठमाडौं : यस वर्षको किङ क्वीन प्रतियोगिता लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको छ।आइतबार यस प्रतियोगिताको १९औं संस्करणमा सामेल प्रतियोगीहरुबाट बंगलामुखी मन्दिरमा लाख बत्ती बालेर पूजाआजा गरी विश्व…

‘रुकुम मैकोट’ : छमछमी नाचे धिरज मगर र उपसना सिंह ठकुरी (भिडियो सहित)

काठमाडौं : उपसना सिंह ठकुरीको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ। आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश गीत सार्वजनिक गरिएको हो। संविधान…

विपद्‍मा परी मृत्यु हुनेको सङ्ख्या २ सय ३ पुग्यो, ५४ जना बेपत्ता

काठमाडौँ/ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म २ सय ३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना,…

नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौँ/ नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

साउन महिनामा ५९ हजार नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौँ/ गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् । जसमा…

पहिराेले बेनी–दरबाङ सडक बन्द

म्याग्दी/ अविरल वर्षासँगै पहिरो खसेर पश्चिम म्याग्दीको बेनी–दरबाङ सडक बन्द भएको छ । बेनी नगरपालिका–४ तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभीरमा सडकभन्दा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय…

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ/ सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रवार अन्तरिम आदेश जारी गरेको हो । यो मुद्दाको…

‘छक्का पञ्जा ५’को पहिलो गीतलाई रिलिजको १२ दिनमा ३१ लाख भन्दा बढि भ्युअर्स

काठमाडौं : दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको फिल्म ‘छक्का पञ्जा–५’को गीत प्रमोसनल गीत ‘बिहे भाको छैन’ले ३१ लाख भन्दा बढि दर्शक पाएको छ। युट्युबमा अपलोड भएको दुई साता हुनै लाग्दा यतिधेरै भ्युअर्स बटुलेको हो। यो समाचार तयार…

‘वर एण्ड वधु’प्रचार प्रसारमा निर्देशक र कलाकारको आ-आफ्नै दाबी

काठमाडौं : फिल्म ‘वर एण्ड वधु’प्रदर्शनमा आउन ४ दिन बाँकी रहेको छ। यहि भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मलाई निर्माण टिमले व्यापक प्रचारप्रसार गरिरहेको छ। फिल्ममा समावेश गीत,टिजर देखि ट्रेलर समेत सार्ववनिक गरेको यो टिम यतिबेला…

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना…