सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2025

तराईमा हुस्सु, काठमाडौं उपत्यकामा आंशिक बदली

काठमाडौं/ तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु केही दिन कायम रहने सम्भावना छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर…

गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज

काठमाडौं : गीत रिलिजको पूर्वसन्ध्यामा ‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ। निर्माण टिमले पहिलो गीत ‘फेरि जालमा’सार्वजनिक गर्न लागेको अघिल्लो गीत पोस्टर सार्वजनिक गरिएको हो। सो गीतको अडियो भिडियोको सानो झलक निर्माणपक्षले रिलिज…

भारतको महाकुम्भ मेलामा भागदौड : १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का

एजेन्सी/ भारतको उत्तर प्रदेशमा भैरहेको  महाकुम्भ मेलामा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । विशाल धार्मिक उत्सवको क्रममा भागदौड हुँदा १५ जनाभन्दा धेरैको ज्यान गएको आशङ्का गरिएको छ । घटनामा अरु धेरै घाइते भएका…

आज शहीद दिवस मनाइँदै

काठमाडौं/ प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले…

गण्डकी सरकारले ढलेका रूख बेच्ने कानुनी बाटो खुलायो

पोखरा/ गण्डकी प्रदेश सरकारले वन क्षेत्रसङ्कलन गरेर बेच्न बाटो खुला गरेको छ । गण्डकी प्रदेश सरकारले वन क्षेत्रमा ढलापडा रूख सङ्कलन गरेर बेच्न बाटो खुला गरेको छ । ४ वर्षदेखि यस्ता वन पैदावार सङ्कलन र बिक्री वितरण रोकिएको थियो । अहिले…

आज माघ १६ गते बुधबारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ माघ १६ गते, बुधवार, २९ जनवरी २०२५। माघ कृष्णपक्ष औंसी तिथि, १८ः५० बजेपछि प्रतिपदा। उत्तराषाढा नक्षत्र, ९ः०३ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। प्रयत्न…

मेलामा सूचना प्रविधिबारे परिचर्चा: ‘सामाजिक संजालमा व्यक्तिगत सूचना छताछुल्ल नपारौँ’

पोखरा/ युवावस्था,सामान्य पहिरन र हाउभाउ । यस्ता पनि कम्पनीको सिइओ (मुख्य कार्यकारी निर्देशक) हुन्छन् र ? प्रश्न अस्वभाविक थिएन । तर, जब उनीहरुले बोल्न थाले तब दर्शकदीर्घामा खासखुस चल्यो–ए कुरा यस्तो पो रहेछ ! उनीहरु थिए– रिद इन्फोटेक…

‘एक्टर : टेक वान’को प्रदर्शन अदालतले रोक्यो

काठमाडौं : भोलीबाट देशभरका हलमा लाग्ने तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएको छ। काठमाडौं जिल्ला अदालतले भोलि बुधबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि…

आशिका तामाङ शुक्रबारसम्म हिरासतमै रहने

काठमाडौं/ आफूलाई अभियन्ता बताउने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छिन् । प्रहरी वृत्त जगाते, भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार…

टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी

काठमाडौं/ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ आज भएका खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । पोखरा रङ्गशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई…