सुचना, समाचार र मनोरन्जन
Browsing Tag

महेश त्रिपाठी

फिल्म ‘खजुरे ब्रो’ मा अभिनय गरे धरानका मेयर हर्कले

काठमाडौँ : फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अभिनय गरेका छन्। उनी फिल्ममा अतिथि कलाकारको भूमिकाको रुपमा काम गरेका हुन् ।  निर्माण पक्षले जानकारी दिए अनुसार मेयर हर्क साम्पाङको विशेष भूमिका रहेको छ। साम्पाङको चरित्रको छायांकन…

नीति शाहको फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा

काठमाडौँ : सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘खजुरे ब्रो’ को अफिसियल घोषणा भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको अफिसियल घोषणा गरेको हो। कमेडी जनरामा बन्ने फिल्मलाई निर्देशक सुनुवार आफैले लेखेका…

क्राइम, थ्रिलरमा बन्ने ‘११ः५५’ निर्माण घोषणा

काठमाडौँ  : सृष्टी श्रेष्ठको मुख्य भुमिका रहने फिल्म ‘११ः५५’ घोषणा गरिएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोगना गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो। केशब पाण्डेको कथा र निर्देशन रहने फिल्ममा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ,…