सुचना, समाचार र मनोरन्जन
Monthly Archives

October 2023

को ‘सम्माननीय’, को ‘माननीय’

काठमाडौं / राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ । समितिको आजको बैठकले…

एन्टोनियो गुटरेसद्धारा पुम्दीभुम्दीमा रहेको महादेवको विशाल मूर्ति अवलोकन

पोखरा/ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको महादेवको विशाल मूर्ति अवलोकन गरेका छन् । सवा २ बजे नेपाली सेनाको जहाजबाट पोखरा अवतरण गरेका उनी केहीबेर होटलमा आराम गरेपछि पुम्दीकोट पुगेका हुन

पोखरा आएर ओलीले भने,“गण्डकी प्रदेशका ११ जिल्ला, ०८४ मा लाल किल्ला”

सन्तोष बस्याल पोखरा । पोखरा आएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशका ११ जिल्ला २०८४ सालमा लाल किल्लाको रुपमा परिणत हुने गरी लाग्न निर्देशन दिएका छन् । नेकपा एमाले गण्डकी प्रदेशको विशेष समारोहलाई सम्बोधन गर्दै उनले…

राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे सभामुखबाट जानकारी

काठमाडौँ / सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन तयारीबारे जानकारी लिएका छन् । सभामुख घिमिरेले सोमबार साँझ संयुक्त सदनको बैठक (प्रतिनिधि सभा) कक्षको व्यवस्थापकीय र प्राविधिक पक्षको निरीक्षण गर्दै तयारीबारे जानकारी…

एन्टोनियो गुटेरेस पोखरामा (हेर्नुहोस् तस्बिरहरु)

राकेश गुरुङ, पोखरा  / पर्यटकीय याम भएका कारण यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखराले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिलाई स्वागत गर्यो । आज महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् ।…

ट्राफिक प्रहरीलाई नागरिक एपमार्फत ‘लाइसेन्स’ देखाउन पाइने

काठमाडौँ/ ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ । यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर…

राष्ट्र सङ्घका महासचिव गुटेरेस पोखरामा, बाजागाजा र ढाकाटोपीले स्वागत

पोखरा/ चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको पोखरामा भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, कास्कीका…

जिरो किमीमा भएको आकस्मिक रक्तदानमा ४० युनिट रगत संकलन

पोखरा/ पोखरामा रगत अभाव देखिएका कारण पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ । सोमबार बिहान भएको उक्त रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय…

म्याग्दीको तातोपानी कुण्डमा नुहाउनेको भिड

म्याग्दी/ दशैं सकिएसँगै प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा नुहाउन आउनेको भिड लागेको छ । बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा दैनिक दुई सयको हाराहारीमा डुबेर उपचार सेवा लिन आएका तातोपानी कुण्ड…

चलचित्र ‘अन्जिला’को छायांकन सुरु, गोलरक्षक एन्जिलाको कथामा बन्दै

काठमाडौँ / महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अन्जिला’ को छायांकन सुरु भएको छ। मिलन चाम्सले निर्देशन गर्ने यो चलचित्रको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा…