टी-२० विश्वकप छनोटको भीआईपी टिकटको मूल्य १० हजार
काठमाडौँ/
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल हेर्ने भीआईपी टिकटको मूल्य १० हजार राखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) को टिकटिङ पार्टनरको रुपमा रहेको आइएमई पेबाट दर्शकले टिकट काट्न सक्नेछन् ।
भीआईपीतर्फ बस्ने दर्शकका लागि खाना र…