अरिङ्गालले टोकेर एक जनाको मृत्यु, एक घाइते
तनहुँ/
तनहुँमा अरिङ्गालले टोकेर एक जना युवकको मृत्यु भएको छ । भानु नगरपालिका–७ स्थित जंगलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका ती युवकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो ।
प्रहरी नायब उपरीक्षक मोहनबहादुर…