सुचना, समाचार र मनोरन्जन
jaar
Monthly Archives

December 2023

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

पोखरा/ २० औं माछापुच्छ्रे पोखरा ओपन टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण…

जनवरी १ मा एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन अनुरोध

पोखरा/ जनवरी १ अर्थात पुस १६ गते एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसु मनाउन नेपाली टोपी प्रतिष्ठान गण्डकीले अनुरोध गरेको छ। संस्थाले एक प्रेस बिज्ञप्ति जारी गर्दै बिश्वभर छरिएर बसेका सम्पुर्ण नेपाली तथा नेपालीमुलका सबै नागरिकहलाई यहि…

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ

काठमाडौँ/ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन्। आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पाइने…

ग्राउन्ड ह्यान्डलिङ को कुरा नउठाउन कर्मचारीलाई मन्त्री किरातीको निर्देशन

काठमाडौँ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङको विषयमा कुनै पनि कुरा नउठाउन कर्मचारीलाई निर्देशन दिएका छन । आज आइतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव…

स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी आवश्यक नपर्ने

काठमाडौँ/ स्वास्थ्य बीमा बोर्डले बीमीतले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि समेत ल्याएको छ । शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू…

प्राधिकरणले प्रमाणसहित बिल दिए महसुल तिर्न तयार छौँः उद्योगी–व्यवसायी

काठमाडौँ/ उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले प्रमाणसहित डेडिकेटेड र ट्रङ्कलाइन बापतको बिल दिएमा महसुल तिर्न तयार रहेको बताएका छन् । आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीले प्राधिकरणले अहिले विना प्रमाण…

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पनि पर्यटकको घुइँचो

चितवन/ चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा हुने पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । पर्यटकको…

तमु ल्होसारको अवसरमा उल्लासमय बन्यो पोखरा, तमु धिं नेपालको ¥याली (तस्बिरहरु)

पोखरा । गुरुङ समुदायले आज धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष…

अङ्ग्रेजी नयाँ वर्ष मनाउन लेकसाइडमा पर्यटक, परम्परागत सामग्रीप्रति आकर्षित

पोखरा । यतिबेला अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेक साइडमा रेष्टुरा एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा २५औँ संस्करणको सडक महोत्सव चलिरहेको छ । ‘सडक मै खाऊँ, सडकमै नाचौँ र सडमै रमाऊँ’ भन्ने नाराका साथ चलिरहेको महोत्सवमा…

सिर्जनशीलमा सांस्कृतिक ज्ञानको प्रबोधीकरण

पोखरा/ सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार सर्जक, शोधार्थी र शुभेच्छुकहरुबिच औपनिवेशिकतामा केन्द्रित सांस्कृतिक ज्ञानको प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका निवर्तमान…