सुचना, समाचार र मनोरन्जन
Monthly Archives

December 2023

लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

पोखरा / पोखरामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–२७ डाँडामा एक फुटपाथ व्यवसायीको सवारी दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख…

सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले भने- प्रदेशलाई अधिकार सम्पन्न गराउन थप पहल गर्नेछु

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका अधिकारहरू कार्यान्वयनका लागि संघीय सरकारको ध्यानाकर्षण गराएका छन्। भेटमा…

यो देश युवाको हो

सम्पादकीय / गरिखानका लागि युवा विना भत्ता सडकमा निस्केर विरोधको बतास सुसेल्नु र विद्रोहको आवाज ओकल्नु चानचुने कुरा होइन् । युवालाई कसैले नेतृत्व गरिहेको छैन् न त यिनको कुनै चलनचल्तीको संगठन छ । यद्यपि युवाले उठाएका माग भने समकालनीन…

चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण

चितवन / चितवनको इच्छाकाना–१ भाराङ्गको विपन्न चेपाङ समुदायलाई निःशुल्क औषधि वितरण गरिएको छ । सामुदायिक स्वास्थ्य एकाइ मार्फत चेपाङलाई रु दुई लाख ५० हजार बराबरको औषधि सहयोग गरिएको हो । सामाजिक क्षेत्रमा एक दशकदेखि काम गर्दै आएको सपना भिलेज…

बेमौसमी मकै खेतीबाट आम्दानी

मध्यविन्दु / नवलपरासी {बर्दघाट सुस्तापूर्व}को गैँडाकोट नगरपालिका–६ का तिलकप्रसाद रिजालले अहिले दुई बिघा क्षेत्रफलमा मकैखेती गरेका छन् । विगत १५ वर्षदेखि बेमौसमी मकैखेती गर्दै आएका उनले हिउँदे मकैखेतीबाट रु पाँच लाख आम्दानी गर्ने गरेका छन्…

इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको वार्षिक खेलकुलद कार्यक्रम सम्पन्न

पोखरा / पोखरा महानगरपालिका १६, लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम २०८० शुक्रबार समापन भएको छ। सहायक प्रधानाध्यापकद्वय पूर्णभद्र अधिकारी र बलबहादुर श्रेष्ठले खेलकुदको माध्यमबाट विद्यार्थीको…

सौराहामा हात्तीको वनभोज

चितवन / चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको…

मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं / संघीयता कार्यान्वयनमा संघीय सरकार गम्भीर नभए संघर्षमा जाने चेतावनीसहित काठमाडौं आएका ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा दुई दिन…

दशनामी समाज युवा समिति कास्कीले गर्यो आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम

पोखरा । नेपाल दशनामी समाज युवा समिति कास्कीले आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । पोखरा ७ स्थित श्रीकृष्ण माविमा अध्ययनरत कक्षा ७,८ र ९ का छात्राहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण गराइएको अध्यक्ष सरस्वती पुरीले बताइन् ।…

आज मिति २०८० साल पुस १४ गते, शनिवार, भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

पोखरा । २०८० पुस १४ गते, शनिवार, ३० डिसेम्बर २०२३। पाैष कृष्णपक्ष तृतीया तिथि, ८ः३७ बजेपछि चतुर्थी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।…