सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2023

नवनियुक्त ६ जना न्यायाधीशहरुको शपथ ग्रहण सम्पन्न

काठमाडौँ/ सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद…

मौरी पालनका लागि दाङमा चरनको अभाव, अन्य जिल्लामा लैजानुपर्ने बाध्यता

दाङ / दाङको घोराही उपमहानगरपालिका–४ सुनपुरका हिमलाल चौधरीले चार वर्षदेखि व्यावसायिकरुपमा मौरीपालन गर्दै आएका छन्। एउटा याममा दुइपटक मह निकाल्न मिल्ने र मनग्य आम्दानी हुने गरेको उनी बताउँछन्। चौधरीले दश घारबाट मौरीपालन थालेका हुन्। हाल…

काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझै बढ्ने

काठमाडौं / काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री…

राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

काठमाडौ/ निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्‍येक प्रदेशमा एक( एक वटा मतदानस्थल र सोही स्थानमा दुई÷दुई वटा मतदान केन्द्र रहने गरी जम्‍मा ७ मतदान स्थल र १४ वटा…

आँट्यो भने सम्भव छ, पेट पाल्नकै लागि विदेश जानुपर्दैन

सन्तोष बस्याल पोखरा । अहिले दैनिक २५ सय देखि ३ हजार नेपाली विदेश पलायन भइरहेका छन् । कोहि कमाउनकै लागि खाडि भासिएका छन् त कोहि पढाई भन्दै युरोप कन्ट्री प्रवेश गरेका छन् । देशमा लगानी गर्नेहरुको जमात घट्दो छ । राम्रै जागिर गर्नेहरुको…

नागरिकता कानुनमा सुधार गरिनुपर्नेमा सांसदको जोड

काठमाडौँ/ नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन। महिलामाथिको…

फुटवयर जोनको जुत्ता ‘एक्सचेन्ज अफर’ शुरू

पोखरा/ नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका…

नारायणगढ–मुग्लिन सडक पर्सि ४ घण्टा बन्द हुने

चितवन/ नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड…

भौगोलिक वनावटअनुसार व्यवस्थित सहरको विकास गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भौगोलिक वनावटअनुसार योजनाबद्धरुपमा व्यवस्थित सहर बसाल्नुपर्ने अपरिहार्यता औँल्याएका छन् । सिंहदरबारमा आज भएको सहरी विकास र वन तथा वातावरण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा बैठकमा…

जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्नेमा जोड

काठमाडौँ/ खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले…