सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2024

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन: महानिरीक्षक कुँवर

काठमाडौं / नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको…

‘ग्रामीण चलचित्र महोत्सव’ वैशाख ६ देखि रामेछापमा

काठमाडौं / तेस्रो ‘नेपाल ग्रामीण क्षेत्र चलचित्र महोत्सव’ वैशाख ६ देखि ८ गतेसम्म रामेछापको रामेछाप नगरपालिकामा हुने भएको छ । मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था सेलिब्रेटी नेपालले उक्त जानकारी दिएको हो । प्रत्येक वर्ष विभिन्न…

परम्परागत सिप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेल / काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेकी छन् । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र…

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा / पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा…

एसइईको सम्पूर्ण तयारी पूराः परीक्षा दिने पाँच लाख बढी, जापानमा एक परीक्षा केन्द्र

भक्तपुर / बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा {एसइई} को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष प्रा…

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको…

सुनकोशीमा बेपत्ता दुईको शव फेला, एक बालक अझै बेपत्ता

गाईघाट / होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालिका मृत्य फेला परेका छन्। उनीहरु आइतबारदेखि हराएका थिए। जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव मृत अवस्थामा छन् भने मंगलबार…

माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं / नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ {क} मा उम्मेदवारी दिने निर्णय गरेको हो। योसँगै अहिलेको नयाँ समीकरणबाट…

अन्ततः क्रिस-४ बन्ने, यही गर्मीवाट सुरू हुने भयो तयारी

मुम्बइ / ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु भएको छ । यस फ्रेन्चाइजीका पछिल्ला तीन फिल्म, कोई मिल गया, क्रिस र क्रिस ३ सुपरहिट थिए, जसलाई फिल्म निर्माता राकेश रोशनले निर्देशन र निर्माण गरेका थिए। अब रिपोर्टहरू विश्वास…

बडे मियाँ छोटे मियाँको ट्रेलर सार्वजनिक

मुम्बई / बडे मियाँ छोटे मियाँको ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्षय कुमार र टाइगर श्राफ मुख्य भूमिकामा छन् । बडे मियाँ छोटे मियाँलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् । यस फिल्मको नाम घोषणा भएदेखि नै फ्यानहरु बडे मियाँ छोटे मियाँको…