सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2024

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

काठमाडौँ / विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब विनियोजन भएको थियो ।…

माओवादीको पदाधिकारी बैठक बालुवाटारमा जारी

काठमाडौं / सत्तारुढ नेकपा {माओवादी केन्द्र}को पदाधिकारी बैठक बालुवाटारमा जारी छ । केही बेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाका अनुसार उपनिर्वाचनको उम्मेदवारी र प्रदेशको…

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २२०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला ७०, र…

विश्व रंगमञ्च दिवसः रंगमञ्चमा फर्किन नसकेका रंगकर्मी

काठमाडौं / आज ६३ औं विश्व रंगमञ्च दिवस हो। रंगकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन्। कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रंगमञ्चको विशेषता हो। पछिल्लो समयमा नेपालमा पनि रंगकर्मी र रंगमञ्चप्रति…

९ वर्षमा बन्यो तनहुँ र चितवन जोड्ने पक्की पुल, राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

तनहुँ / तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रूपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ। तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त पुल…

दुर्गा प्रसाईंका अंगरक्षकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अंगरक्षक रामकुमार धिमाल र दीपक…

आज मिति २०८० साल चैत १४ गते, बुधवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८० चैत १४ गते, बुधवार २७ मार्च २०२४। चैत्र कृष्णपक्ष द्वितीया तिथि, १५ः३७ बजेपछि तृतीया। चित्रा नक्षत्र, १५ः०५ बजेपछि स्वाती। चन्द्रराशि तुला। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन…

सविरको ‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग बाँधियो जोडी

काठमाडौं : अभिनेत्री नीति शाहसँग फिल्म ‘रुखान’मा अभिनेता आर्यन अधिकारीले जोडी बाँध्ने पक्का भएको छ। सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निर्माणपक्षले आर्यनलाई भित्राएको हो। अब, फिल्मको पर्दामा पहिलो पटक आर्यन र नीतिले…

‘वर एण्ड बधु’को दोस्रो सेड्यूलका लागि विवेकले बनाए शरीर, आँचलसँग रोमान्स गर्दै

काठमाडौं : फिल्म ‘वर एण्ड बधु’को काम अगाडि बढ्ने भएको छ । ५० प्रतिशत छायांकन रोमानियामा भएपछि रोकिएको यो फिल्मको बाँकी छायांकन नेपालमै हुने भएको छ। फिल्मका निर्देशक मिलन चाम्सले फिल्मका बाँकी सिन चैत्रको तेस्रो साताबाट छायांकन नेपालमा सुरु…

प्रदर्शनरत फिल्म ‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक (भिडियो)

काठमाडौँ : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ मा समावेश दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक गरिएको छ । चैत ९ गतेदेखि प्रदर्शनरत फिल्मको सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश…