आज मिति २०८० साल चैत १५ गते, बिहीवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस
२०८० चैत १५ गते, बिहीवार २८ मार्च २०२४। चैत्र कृष्णपक्ष तृतीया तिथि, १६ः५१ बजेपछि चतुर्थी। स्वाती नक्षत्र, १६ः५३ बजेपछि विशाखा। चन्द्रराशि तुला।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
माहोल रमाइलो रहनेछ। चिताएको मूल्य प्राप्त नभए पनि…