सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2024

कप्तान रोहितको खेलकुदमन्त्रीसँग गुनासो- सरकारले घोषणा गरेको पुरस्कार अझै पूरा पाएनौं

काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार राशी ५० प्रतिशत अझै नपाएको गुनासो गरेका छन् । भारतमा मैत्रीपूर्ण टी-२० खेल्न जानु अघि गरिएको बिदाई समारोहमा कप्तान पौडेलले खेलकुदमन्त्री विराजभक्त…

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

पोखरा / आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा {एसइई} अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको…

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीको मृत्यु

काठमाडौं / गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन्। उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन्। नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा थिइन्।…

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको हवाई उडान प्रभावित

काठमाडौं / प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो। विमानस्थलका प्रवक्ता सुवास झाले…

के तपाई पनि पंखा चलाएर सुत्न थाल्नुभएको छ ? जान्नुहोस् यसका फाइदा र बेफाइदा

पोखरा / पहाडी भेगमा केही मात्रामा जाडो कायम नै भएपनि कहिले काहिँ निकै गर्मी महसुस गर्ने गरेका छौं तराईका जिल्लाहरुमा जाडो गयो र गर्मी आइसकेको छ। सूर्यको किरणको ताप दिनप्रतिदिन बढ्दै गएको छ। यस्तो अवस्थामा अहिले मानिसहरु पंखा चलाएर सुत्न…

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ। बुधबार रायमाझीको मुटुमा समस्या भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको…

पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब

पोखरा / यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ। साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन्। रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस…

एमाले कास्की: अध्यक्षमा प्यानल सहित बैनबहादुर अधिकारी निर्वाचित, सचिवमा लामाको सानदार मत

पोखरा / नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री निर्वाचित भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समूहका हुन् । पृथ्वीसुब्बा गुरुङ समूहका माधव बास्तोलालाई २०४ मतान्तरले पराजित गर्दै…

एसइई आजबाट सुरू: शान्त वातावरणमा सञ्चालन भइरहेको छ- परीक्षा नियन्त्रक

काठमाडौँ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदैछ। माध्यमिक शिक्षा परीक्षा शान्त वातावरणमा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका कक्षा १० परीक्षा नियन्त्रक…

अन्न उत्पादन घटेपछि तरकारी र फलफूल खेतीमा लागे किसानहरू

अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक तरकारी र फलफूलखेती सुरु गरेका छन्। बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित…