सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2024

पर्यटक भित्राउन चैत अन्तिम साता घान्द्रुकमा महोत्सव

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिका १०र११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने आज {बिहीबार} पोखरामा आयोजित…

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाई कारबाही गर्ने

हेटौंडा / हाम्रो नेपाली पार्टी {हानेपा} ले प्रदेशमा हालै नियुक्त भएका मन्त्री बज्राचार्यलाई कारबाही गर्ने भएको छ। हिजो मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने भएको हो।…

एक दिनमा कति पानी पिउनुपर्छ?

बीबीसी / तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्। पहिला पहिला धेरै मानिसले एक…

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

म्याग्दी / विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन्। जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि…

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं / नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुने भएको छ। यसअघि बिहीबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ {क्यान} ले नयाँ तालिका सार्बजनिक गरेको थियो। जस अनुसार टी-२० सिरिजको पहिलो…

मौसम पूर्वानुमान: कस्तो रहला शुक्रबार देशभरको मौसम ?

काठमाडौं / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। महाशाखाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै…

व्यवसायीहरुको साझा एजेण्डा बनाउँदै पोउवा संघ

पोखरा / सुस्ताउँदो अर्थतन्त्रलाई गति दिन निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा यो क्षेत्रका अगुवाहरु सहमत भएका छ । उनीहरुले राजनीतिक परिवर्तनले मात्र आर्थिक समृद्धि सम्भव नहुने भएकाले निजी…

आज मिति २०८० साल चैत १६ गते, शुक्रवार- भगवानको दर्शन गरी आजको राशिफल पढ्नुहोस

२०८० चैत १६ गते, शुक्रवार २९ मार्च २०२४। चैत्र कृष्णपक्ष चतुर्थी तिथि, १७ः३६ बजेपछि पञ्चमी। विशाखा नक्षत्र, १८ः१४ बजेपछि अनुराधा। चन्द्रराशि तुला, ११ः५६ बजेपछि वृश्चिक। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष काम गर्न बिहानको समय…

दोस्रो सातामा ‘महाजात्रा’ ६ करोड भन्दा माथिको कलेक्सन

काठमाडौँ : ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साता झैँ दोस्रो सातामा पनि शो पाएको छ । फिल्मका…

‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा

काठमाडौं : राजु गिरीको निर्देशन रहेको फिल्म ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भुमिकामा ध्रुब थापा, अनु शाह, पृथ्वीराज प्रसाईं,…