सुचना, समाचार र मनोरन्जन
Monthly Archives

April 2024

आठौं पोखरा स्पोर्ट्स अवार्डका लागि ४ विधामा मनोनयन सार्वजनिक

पोखरा / ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । सोमबार पोखराकोे…

इलाम उपनिर्वाचन अपडेटः सुहाङको फराकिलाे अग्रता कायमै

इलाम / प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमाले}का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। हालसम्म फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिएको छ। प्राप्त मतपरिणाम…

इलाम-२ मा ४५२३ मतान्तरले सुहाङको अग्रता, दोस्रोमा कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा

इलाम / प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार सुहाङले १२ हजार ४०५ मत पाएका छन्। यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७…

बझाङ प्रदेशसभा–१ मा एमालेका दमन भण्डारी विजयी

पोखरा / नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । भण्डारी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए।  तेस्रो…

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतबीचको व्यापारिक सम्बन्ध आगामी दिनमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजनामा…

इलाममा सुहाङ ३ हजार ७ सय ८४ मतले अगाडि, रास्वपाका लिम्बूको १५ सय ९ मत

इलाम / प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार पाँच सय ३६ मत गणना भइसकेको छ। नेपाल कम्युनिष्ट पार्टी {एमाले}का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्मको मत गणनाअनुसार नेम्बाङले…

बझाङमा ११ सय मत गन्न बाँकी, एमालेका उम्मेदवारलाई ३४२ मतको अग्रता

धनगढी / बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । अब साइपाल गाउँपालिकाको १११४ मत गणना गर्न…

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरक-फरक सत्र सञ्चालन हुँदै

काठमाडौं / आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन्। बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन्। सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा…

बझाङमा एमालेका भण्डारी ९ मतले अगाडि

बझाङ प्रदेश सभा उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। ५० वडा रहेको यो क्षेत्रमा अहिलेसम्म ४१ वटा वडाको मत गणना सकिएको छ। नेकपा {एमाले}का उम्मेदवार दमन भण्डारीले अग्रता लिएका छन्। उनले ९८८९ मत ल्याएका छन्। यहाँ यसअघि कांग्रेस उम्मेदवार…

इलाम-२: सुहाङलाई तीन हजार बढीको अग्रता

काठमाडौं / प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्‍याएका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् । सुहाङले १० हजार ३…