सुचना, समाचार र मनोरन्जन
Monthly Archives

June 2024

भरतपुरका ४ हजार ५ सय २४ जना नागरिकलाई निःशुल्क तालिम

काठमाण्डाै/ भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षमा चार हजार पाँच सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका…

खडेरीले घोगा नलाग्दै सुके मकै

म्याग्दी/ असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत) मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा…

स्तर उन्नतिका लागि मनकामना केबुलकार ५० दिन बन्द हुने

तनहुँ/ मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको…

सोमबार पोखरामा ग्लोबल एजुकेसन फेयर हुने

पोखरा/ पोखरामा ग्लोबल एजुकेशन फेयर आयोजना गरिएको छ । सोमबार अर्थात  जुन १७ तारीखका दिन बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म चिप्लेढुङ्गा स्थित एईसीसीको पोखरा कार्यालयको तेस्रो तल्ला, पोखरा ट्रेड मलमा उक्त कार्यक्रम आयोजना गरिएको हो  । उच्च…

ताप्लेजुङमा बाढी पहिरो: दर्जनौँ परिवार विस्थापित

फुङ्लिङ/ गत बुधबार यताको निरन्तर वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका छन । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका…

नगरसभामा पार्टीको धङधङी बोकेर नआउन बालेनको चेतावनी

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै…

दूध र घाँस बेचेर आम्दानी गर्दै किसान

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् । विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध…

पोखरामा भदौ दोस्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने

पोखरा/ पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ। पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।…

कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

नवलपरासी/ बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गरेका छन् । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक रु १६ लाखसम्मको कुरिलो…

फिल्म निर्माण अघि अध्ययन र अनुसन्धान आवश्यक

काठमाडौंँ : चलचित्र बिकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवद्र्धन समिति’का संयोजक ज्योतीराज राईले फिलम निर्माण अघि अध्यायन र अनुसन्धान हुन आवश्यक रहेको बताएका छन्। उनले अध्ययन र अनुसन्धान सहित फिल्म पिनर्माण गर्नुपर्ने…