तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तिब्र
पोखरा/
तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ ।
आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढाइएको हो । महोत्सव आयोजक युनाईटेड क्लब…