सुचना, समाचार र मनोरन्जन
Monthly Archives

January 2025

निर्दोष बालबालिका पनि कारागारमा

बागलुङ : जिल्ला कारागारमा आमासँग बालबालिका बस्न बाध्य भएका छन् । बागलुङको महिला कैदी बन्दीका दुई बालबालिका पनि कारागारमा छन् । चार वर्षीय बालक कारागारमा बसेको १० महिना भयो भने दुई महिनाकी बालिका पनि थपिएकी छिन् । इमेज…

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

ढोरपाटन : प्रतिलिटर दूधमा रु पाँच अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन्। गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन्। भेटेरिनरी अस्पताल तथा…

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाम : इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत…

यस्तो छ आजको तरकारी तथा फलफुलको थोक मुल्य

काठमाडौं/ कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ७०, गोलभेँडा सानो…

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुर्‍याएका छन् : राष्ट्रपति

काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक,…

बागलुङमा अलैंची उत्पादनमा वृद्धि, एकै वर्षमा ६ करोडको कारोबार

बागलुङ/ बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ…

आज सोनाम ल्होसार, देशैभर सार्वजनिक बिदा

काठमाडौँ/ आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ,…

आज माघ १७ गते बिहीवारको राशिफल पढ्नुहोस

शुभप्रभात/ २०८१ माघ १७ गते, बिहीवार, ३० जनवरी २०२५। माघ शुक्लपक्ष प्रतिपदा तिथि, १७ः४१ बजेपछि द्वितीया। श्रवण नक्षत्र, ८ः४३ बजेपछि धनिष्ठा। चन्द्रराशि मकर। मेष  चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन…

व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका…

‘कमेडी दरबार’ बाट बाहिरिदै विजय बराल : फिल्मको सुटिङमै भ्याइँ नभ्याइँ

काठमाडौं : नेपालको फिल्म जगतमा नै सर्वाधिक कमाई गरेर निर्माताको हातमा बुझाउने अभिनेता विजय बराल हास्यप्रधान टेलिभिजन शो ‘कमेडी दरबार’ बाट बाहिरिने भएका छन्। परिचयसँगको कुराकानीमा उनले फिल्मको काममा व्यस्त हुने भएकाले बाहिरिन लागेको बताए।…