ऋतिक रोशन ‘क्रिस ४’निर्माणमा जुटे,गर्दैछन् आफै निर्देशन
काठमाडौं :
कुनै समय एकदमै हिट भनेको बलिउड फिल्म ‘कृष’को पार्ट ४ बन्ने भएको छ। भारतिय समाचारका अनुसार यो फिल्ममा पुरानै हिरो ऋतिक रोशनले अभिनय गर्दैछन् । उनी यहीँ फिल्मबाट निर्देशकको रुपमा पनि डेब्यु गर्नेछन्।
सन् २०२६ को सुरुवातमा फिल्मको…