सुचना, समाचार र मनोरन्जन
Monthly Archives

March 2025

ढल्केबर–बारा प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं : देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर-बारा खण्ड निर्माण…

नेपालमा एयर कन्डिसनरको व्यवसाय किन उदीयमान छ ?

पोखरा : नेपालमा पछिल्ला केही वर्षहरूमा एयर कन्डिसनर (एसी) को माग तीव्र रूपमा बढिरहेको छ। पहिले विलासिताको वस्तु मानिने एसी अब आवश्यकताको वस्तु बन्दै गएको छ।  विशेषगरी तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने…

एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

मोरङ : सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना…

‘अटो शो’ : व्यवसायी र उपभोक्ताबीचको संवादको पुल बन्छ[अन्तर्वार्ता]

पोखरा : नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा पोखरामा पहिलो संस्करणको अटो शो हुँदैछ । चैत १४ देखि १७ सम्म चल्ने अटो शोका बारेमा केन्द्रित रहेर वाडाका अध्यक्ष दिपेन्द्र…

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् । …

जलस्रोतले समृद्ध ब्राजिल अझै सुक्खा हुँदै

ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृषिमा भूमि रूपान्तरणले प्रभाव पार्दै गर्दा प्राकृतिक सतहको पानी गुमाउँदै गरेको बताएको छ ।…

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो । बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी…

विदेशमा रिलिजबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमले निकाल्यो विज्ञप्ति

  काठमाडौं : गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो चलचित्र दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ । प्रारम्भमा १०५…

गण्डकी प्रदेश : बढ्दै डढेलोको जोखिम

गण्डकी : गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस वर्ष पनि डढेलोको जोखिम बढेको छ…

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

हेटौँडा : यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठूला रूख हटाएर खाली…